प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले आफ्नो कार्ययोजनाअनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले मंगलबार अनुगमनका लागि तयार गरिएको सफ्टवेयरमा मन्त्रालयहरूले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा अनुगमन गरेको हो ।
युवा संघ, वाइसियल र तरुण दलले संयुक्त रुपमा संविधान दिवस मनाउने भएका छन् । युवा संघ नेपाल, वाइसीएल
नेपाल भारत दुई देशबीचको सीमा छुट्याउनका लागि भारतसँग सीमा जोडिएको पर्साको धोबनीदेखि ठोरी गाउँपालिकासम्म गाडिएका सीमास्तम्भमध्ये थप ५५