राजनीति

खास के कुराले रोकिरहेको छ नेकपाको एकतालाई ?

    ३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । एकता घोषणाको दिन भनिएको थियो, ‘तीन महीनाभित्र सबै तहका कमिट र जनसंगठनहरुबीच एकता हुनेछ ।’   तीन महिनामा एकता