प्रदेश ५ बाट गणेशमान पुन यसरी भए आउट, भए शिर्ष नेताको सिकार
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ले इन्चार्ज पूर्व एमालेको भागमा परेपछि आफ्नी श्रीमतिलाई अध्यक्ष बनाएरै छाडेका छन् । नेकपामा पूर्वमाआेवादीबाट अन्य