राजनीति

सिहँदरबारभित्रै साठी करोडको भ्रष्टाचार, अख्तियारले हाल्ने भयो यिनलाई जेल

  आमसर्वसाधारण जनताले आफ्ना गुनासो, पीरमर्का, असुविधा र अनेक भुक्तमानका कहानी बिसाउने थलो हेलो सरकारको उपकरण खरिदमा नै घोटाला भएको तथ्य बाहिरिएको छ । उपकरण खरिदमा घोटाला भएको भेटिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसको छानबिन अख्तियारमार्फत गर्ने तयारी गरेको स्रोतको