राजनीति

ओलीलाई माधव नेपालको सुझाव– धेरै सुन्नू, थोरै बोल्नू

    पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।   कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि