राजनीति

अनशनरत विद्यार्थी किन निकालिए सडकमा ?

    परीक्षा केन्द्र सार्नुपर्ने मागसहित आमरण अनशनमा बसेका विद्यार्थीलाई पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय अगाडिबाट हटाइएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको भवनमा रहेको परीक्षा व्यवस्थापन कार्यालय अगाडि अनशन बसेका विद्यार्थीलाई आइतबार राति प्रहरीले गेटबाहिर सडकमा निकालेको हो