प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा स्थानीय प्रहरी अधिकृतको गल्ती भएको भन्दै गहन रुपमा अनुसन्धान भइरहेको स्पस्ट परेका छन् । बुधबार राज्य व्यवस्था समितिमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै आईजीपी खनालले