राजनीति

यी हुन् निर्मला पन्तका हत्यारा, कांग्रेसले दियो दोषीहरुको नाम

  नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे रोशनी बम र बबिता बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गरेका छन् ।   डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेता बलायरले कम्युनिस्ट सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको बताए ।