राजनीति

कस्तो अचम्मको पार्टी, महाधिवेशन पछि पनि राजपामा ६ जनानै अध्यक्ष

  अन्ततः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले महाधिवेशनपछि पनि अध्यक्षमण्डल प्रणालीमा जाने निर्णय गरेको छ ।   ०७४ बैशाख ७ गते गठन भएको राजपा नेपालमा छवटा दल समाहित भएका छन् । छ दल मिलेर बनेको राजपा नेपालमा एक ६ सदस्यीय