बिखण्डनकारी सिके राउतसंग महन्थ ठाकुरको यस्तो रहेछ भित्री साँठगाँठ
राजपाको राजनीतिक धार अब कता जान्छ ? वा उसले के गर्छ ? भन्ने प्रश्न यतिबेला निकै चासोको विषय बनेको छ । अध्यक्ष महन्थ ठाकुरले ‘स्वतन्त्र मधेशका अभियन्ता’ भनिएका बिखण्डनकारी सिके राउतसंग छलफल भएको कुरा एउटा पत्रकार सम्मेलनमा सार्वजनिक अभिव्यक्ति