राजनीति

नेकपाको बन्द प्रभाव : कहाँ-कहाँ भेटियो बम ?, अहिलेसम्म के के घटना भो

  विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव छिटफुट रुपमा परेको छ । विप्लपका कार्यकर्ताले देशका विभिन्न ठाउँमा शंकास्पद वस्तु राखेर जनजिवन प्रभावित पार्न खोजेका छन् ।   काठमाडौंको गोकर्णेश्वर बन्द सफल पार्न बन्दकर्ताले काठमाडौंको गोकर्णेश्वर नगरपालिका