राजनीति

प्रधानमन्त्री ओली तनावमा, केही मन्त्रीहरुलाई दशा !!, क कस्को हुने भयो जागीर चट्

  दुईतिहाई जनादेशको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक समीकरणमा कमजोर बन्दै गएका छन् । यो कमजोरीको फाइदा लिन राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले चलखेल मज्जैसंग गर्न थालेको स्रोत बताउछ । हुन त नेपालको राजनीतिमा भारतले नियन्त्रित अस्थिरता चाहन्छ