समानुपातिक उम्मेदवारको लागि काठमाडौँ एमालेबाट ७१ जना सिफारिस



हाम्रो इकोनोमि

 

 

 नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले ७१ जनालाई प्रतिनिधि सभामा समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेको छ । एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले पुस ७ गते जुम बैठक गरेर नाम तय गरेको जानकारी दिए ।

सिफारिस सूचीः
१.बिन्दु महर्जन
२. शर्मिला कार्की
३. कुल भक्त शाक्य
४. सानुमैया खड्का (सबिता)
५. सरस्वति कार्की
६. सावित्रा देवी शर्मा
७. श्याम घिमिरे किरण
८. खड्गमान श्रेष्ठ
९. पाण्डव बहादुर श्रेष्ठ
१०. भाष्कर लेकाली
११. धन बहादुर अछामी
१२. बुद्धभक्त चित्रकार
१३. शोभा कार्की
१४. विष्णु कुमारी भुसाल

१५. ज्ञानमाया डंगोल
१६. ज्ञान बहादुर गोपाली
१७. माधव रेग्मी
१८. सरिता महर्जन
१९. राजन श्रेष्ठ
२०. पेमा भण्डारी
२१. राजु केसी
२२. अनन्तराज सिग्देल
२३. हरिशरण थापा
२४. गोविन्द शरण भण्डारी
२५. श्याम राज गिरी
२६. धर्म राज बोहरा
२७. मिना काफ्ले
२८. बुद्ध लक्ष्मी महर्जन

९. चण्डिका श्रेष्ठ
३०. मायादेवी अधिकारी
३१. तेज प्रसाद ढकाल
३२. रतिदेवी जोशी
३३. सुरेश खड्गी
३४. निर्मल देउला
३५. अजित कुमार लामा
३६. पुरुषोतम दाहाल
३७. लक्ष्मण तण्डुकार
३८. गीता पोखरेल
३९. भक्त दर्नाल
४०. रति महर्जन
४१. मोहन बराईली
४२. शोभा सापकोटा

४३. रन्जु खड्का
४४. ईश्वर विराड़ी

४५. इन्द्र महर्जन
४६. रेखा पुरी
४७. पूर्ण महर्जन
४८. नितु शाह बुढाथोकी
४९. गणेश गुरुङ
५०. गोपाल प्रसाद भण्डारी
५१. मधुसुदन तण्डुकार
५२. लेखनाथ फुयाल
५३. डगल सि शेर्मा
५४. डिकेन्द्र बिसी
५५. मानदास श्रेष्ठ
५६. शिव खनाल

५७. हरि अधिकारी
५८. नारायण भाई श्रेष्ठ
५९. रामकृष्ण श्रेष्ठ

६० सकुन्तलाल पोखरेल
६१. सुमन केसी
६२. राधेश्याम श्रेष्ठ
६३. केशव विशंखे
६४. देव माया आचार्य
६५. गुन्जमान सिंह बस्नेत
६६. रामशरण आले मगर
६७. गोकुल विष्ट
६८. डम्बर श्रेष्ठ
६९. कविता सरकार
७०. विदुर अर्याल
७१. सपना अर्याल

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...

नाडा अटो शो २०२६ को तयारी पूरा, दुई स्थानमा पार्किङ

    काठमाडौंको भृकुटीमण्डपमा भोलि देखि सञ्चालन हुन लागेको ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स नाडा...