मुख्य खबर

पार्टी एकताका गर्ने प्रचण्ड–वामदेवको सहमति

  वैधानिक रुपमा एउटै तर व्यावहारिक रुपमा दुई टुक्रा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पुनः एकढिक्का बनाउन प्रचण्ड–माधव समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बामदेव गौतमबीच समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भावी सरकार निर्माण तथा