संसदमा आजबाट प्रचण्ड-माधवको बसाई अलग
प्रतिनिधिसभामा आजदेखि नेकपा एमाले र नेकपा (माओवादी)केन्द्र अलग संसदीय दलको रुपमा अस्थित्वमा आएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा माओवादी केन्द्र सत्तापक्षमा बस्छ कि प्रतिपक्षमा भन्ने चाहिँ टुंगो लागेको छैन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले त्यसबारे छलफल