मुख्य खबर

युवा संघले यातायात कार्यालय घेर्यो

    एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज यातायात कार्यालय घेराउ गरेको छ । बिचौलियामुक्त यातायात कार्यालय बनाउने र छिटोछरितो सेवा दिनुपर्ने मागसहित चेतावनी स्वरुप आज युवा संघले कार्यालय घेराउ गरेको हो । युवा संघका उपाध्यक्ष अञ्जना अधिकारीले