प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री राईसहित पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । सचिवालयका १६ जनामा सोमबार पीसीआर परीक्षण गरिएकोमा तीनजनालाई
चिथतवनस्थित नारायणी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन भनिएको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा पानीको