अब्दुस मिया काठमाण्डौ क्षेत्र नं ४ को चुनावी प्रचारमा



हाम्रो इकोनोमि

 

 

गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ” प्रचण्ड” का प्रतिस्पर्धी नेकपा एमालेका युवा नेता अब्दुस मिया काठमाण्डौ क्षेत्र नं ४ को चुनावी प्रचारमा सहभागी भएका छन ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा भएको घरदैलो कार्यक्रममा सहभागिता जनाउदै मियाले काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार जयराम थापालाई मत मागेका थिए ।

बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा ३७ हजार ५७ मतदाता रहेका छन ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) का कुन वडामा कति छन मतदाता ? 

बुढानिलकण्ठ नगरपालिका 

वडा नं १ :२१९५

वडा नं २ :३७७८

वडा नं ८ :४९२८

वडा नं ९ :३७८९

वडा नं १० : ८३००

वडा नं ११ :५१५०

वडा नं १२ :४९९२

वडा नं १३ :३९२५

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...