चुनावको मिति नजिकिएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पहिरो जान सुरु भएको छ । एमालेबाट बिद्रोह गरेको भन्दै पार्टी खोल्नुभएका माधवले एक बर्ष नपुग्दै नेकपा माओवादी केन्द्रमा बिलय गराउने भित्री योजना बनाएको तथ्य खुलेपछि सो पार्टी छाडने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण राजनीतिक स्थायित्व र विकासको