मुख्य खबर

भावी अर्थमन्त्रीमा विनोद चौधरीको चर्चा

    दक्षिण एसियामा भारतपछि नेपालका प्रतिनिधिले मात्रै विश्वभरका डलर अर्बपतिहरूको सूचीमा आफ्नो नाम लेखाएका छन् । उक्त सूचीमा नाम भएका नेपाली डलर अर्बपति हुन् विनोद चौधरी । चौधरी मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा नवलपरासी १ बाट नेपाली कांग्रेसको