झलनाथ खनाल र शंकर पोखरेलबीच पार्टी एकताबारे छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले) का महासचिव शंकर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ । खनाल र पोखरेलबीच खनाल निवास डल्लुमा गोप्य छलफल भएको हो । एकताका लागि खनाल सकारात्मक रहेका बताइएको छ । भेटमा महासचिव पोखरेलले वामपन्थी एकतामा जोड दिएका थिए । दुई नेताबीच अन्य विषयवस्तुमा पनि छलफल भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...