मुख्य खबर

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

    नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरूले जानकारी गराएका छन्।गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए। सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित