मुख्य खबर

केन्द्रीय सदस्यमा ओलीको प्रस्तावभन्दा ३० जना बढी उम्मेदवार

    नेकपा एमालेको दशौं महाधिवेशनमा निर्वाचित हुने केन्द्रीय सदस्यमा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले ३०१ जनाको नाम सिफारिस गरेका थिए । तर, ओलीले सिफारिस गरेका नामभन्दा ३० जना बढीको उम्मेदवारी परेपछि अब केन्द्रीय सदस्यका बीचमा समेत चुनावी प्रतिस्पर्धा हुने