मुख्य खबर

पर्यटन प्रबद्धनमा पूर्ण सहयोग गर्छु : मन्त्री आले

      कोभिड महामारीको प्रभाव अन्त्यसंगै अबको वर्ष ५ लाख पर्यटक ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारकातर्फबाट पूर्ण सहयोग रहने बताउनु भएको छ । सन् २०२१ मा नेपालमा ३२ वर्ष यताकै सबैभन्दा कम १ लाख हाराहारी