काठमाडौँका सडकमा फूलका गमला राख्न महानगरको अभियान सुरु
काठमाडौँ महानगरपालिकाकाले सडकका छेउ र भित्तामा फूलका गमला राख्ने अभियान सुरु गरेको छ । महानगरले शनिबारदेखि सडकमा मौसमी फूल रोपिएका गमला राख्न सुरु गरेको हो । सडक किनार र पुलमा गमला राखेपछि शहरको सौन्दर्यता बढेको छ । महानगरपालिकाले हरियाली