सुदूरपश्चिम एमाले अधिवेशन : पदाधिकारीमा सर्वसम्मत



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा अहिले मतदान भइरहेको छ । अध्यक्षसहितका पाँच पदाधिकारी सर्वसम्मत भएपनि केही जिल्लाका सदस्यमा सहमति हुन नसकेपछि मतदान सुरु भएको हो । धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा अहिले मतदान जारी छ । कैलाली, कञ्चनपुर, बझाङ र बैतडी, अछाम सर्वसम्मत हुन नसकेपछि मतदान सुरु भएको हो । डोटि, दार्चुला, बाजुरा र डडेल्धुराका सदस्यहरु सर्वसम्मत भइसकेका छन् । प्रदेश अधिवेशनले अध्यक्षमा कृष्णप्रसाद जैशी, उपाध्यक्ष कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा भागरथी विष्ट र नरबहादुर बिकलाई सर्वसम्मत चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...