मुख्य खबर

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार

    सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकप्ट दुर्घटना भएको हो । ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् । उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् ।