मुख्य खबर

मेयर र उपमेयरले दम्भ देखाएपछि एमालेद्वारा हेटौंडा कार्यपालिकाको बैठक बहिष्कार

  हेटौंडा उपमहानगरपालिकाका एमाले जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेका छन् । आज भएको बैठकमा दुई बुँदे कार्यविधि संशोधन प्रस्ताव राख्दै माग पूरा नहुने भएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन् । हेटौंडामा एमालेको बहुमत छ । एमालेले बैठक सञ्चालन कार्यविधि- २०७४