मुख्य खबर

एमाले-माओवादी ब्युँताउने सर्वोच्चको फैसला त्रुटिपूर्ण : वामदेव गौतम

    नेकपा एकता राष्ट्रिय अभियान पार्टीले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काउने सर्वोच्चको फैसला त्रुटिपूर्ण र हानिकारक सावित भएको ठहर गरेको छ । पूर्वएमाले नेता वामदेव गौतमका संयोजकत्वमा गठित उक्त पार्टीको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ