धुवा चुल्हो मुक्त अभियान’ अन्तरगत रौतहटको कटहरिया नगरपालिका–९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । कटहरिया स्थित तराई मधेस जनयुद्ध शहीद स्मृती प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीचमा ५५० घर परिवारलाई ग्यास सिलिडन्र तथा चुल्हो वितरण
वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व भएको बताउनु भएको छ । आज