मुख्य खबर

सांसद विनोद चौधरीले गराए देउवाको ध्यानाकर्षण

    उद्योगपति अरुणकुमार चौधरीलगायतलाई सीआईबीले पक्राउ गरेको विषयमा नेपाली कांग्रेस संसदीय दलको बैठकमा कुरा उठेको छ । आजको बैठकमा कांग्रेस सांसदसमेत रहेका अरुणका दाजु विनोद चौधरीले पक्राउ र सम्भावित परिस्थितिबारे संसदीय दलको ध्यानाकर्षण गराएका हुन् । सांसद चौधरीले संसदीय