संघीय संसदको हिउँदे अधिवेशन आज सोमबारबाट सुरु हुँदैछ । संघीय संसदको तेस्रो अधिवेशनको पहिलो बैठक संघीय संसद भवन, नयाँबानेश्वरमा बस्नेछ । बैठक दिउँसो ४ बजेबाट सुरू हुनेछ । सोमबारदेखि सुरू हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट
श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत