एमाले सल्यानको अधयक्षमा भिमबहादुर सेन निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले सल्यानको अधयक्षमा भिमबहादुर सेन निर्वाचित भएका छन् । प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित भएका हुन् । पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ । उपाध्यक्षमा १९३ मतका साथ ओज बहादुर बुढाथोकी विजयी भएका छन् । उनका प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७ मत ल्याएका छन् । सचिवमा १७३ मतका साथ पुष्पा बुढाथोकी निर्वाचिच बनिन् । उनका प्रतिस्पर्धी दिपेन्द्रप्रकाश डिसीले १ सय ४३ मत पाएका छन् । उपचचिवमा गणेशमान सिंह १८० मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी गन्जमान बुढाले ११३ र महेश देवकोटाले १४ मत ल्याएका छन् । महिला उपसचिवमा सनशिलता वली डिसी १७३ मतका साथ विजयी भएकी छन् भने बुद्धकुमारी खत्रीले १४१ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...