मुख्य खबर

जनताले परिवर्तन खोजेका छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सम्बन्धमा निकै ठूलो जिम्मेवारी अहिलेको सदनलाई रहेको बताएका छन् । मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले देश विकास र जनताको सेवामा अग्रसर हुनुपर्ने बताए। उनले भने,