मुख्य खबर

गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस

    नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भूसाल अस्पताल भर्ना भएका छन् । घरबाट आफै गाडी चलाएर निस्किएका भूसाल बाटोमै बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो । उनी आफै गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका बताइएको छ । उनी