गाउँपालिका उपाध्याक्षले नै पारर्शिताको माग गरेपछि धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । चालू आर्थिक वर्ष ०७९–८० मा भएको खर्च र कार्यक्रमबारे गाउँपालिका उपाध्यक्ष सीतामाया गुरुङसहित कार्यपालिका सदस्यहरुले पारदर्शिताको माग गरेपछि गाउँसभा स्थगित भएको हो। गाउँसभामा
बैशाख यता बैंक तथा वित्तिय संस्थाको निक्षेप ८५ अर्ब रुपैयाँले बढेको छ । चैत मसान्तसम्म ५४ खर्ब ८५