वकिललाई सर्वोच्चको न्यायाधीश नबनाउन कर्मचारी संगठनहरूको माग
अदालतका कर्मचारी र कानून व्यवसायीबीच तनाव बढ्दै जाँदा विभिन्न ट्रेड युनियनले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिमा आफ्नो सम्मानजनक प्रतिनिधित्वको माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमा कार्यरत क्रियाशील संघसंगठनले न्यायाधीश नियुक्तिका सन्दर्भमा प्रेस विज्ञप्ति निकालेर आफ्ना