नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिनासाथ रन्थनिएर आन्दोलनको हुँकार गर्दै हिँडेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमाले र कांग्रेस पनि आन्दोलनबाटै आएकाले धेरै उद्देलीत नहुन आग्रह गरे ।
बाँकेमा भएको बस दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको
महानगरपालिका-१० शंखमूल साइबाबा पार्कस्थित दुई तले घरमा बस्ने ४९ वर्षीय रूपक बान्तवा राईको हत्या भएको थियो। उनको हत्या गरेको