दुहबीमा १५ बर्षीय बालिकाको बलात्कार गर्ने बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ । दुहबी १० चरैया शिव मन्दिर टोलमा रहेका बाबु दिलिप मन्डल र छोरा सुशील मन्डल पक्राउ गरीएको हो । बालिकालाई बलात्कार गरि बालिकाको हजुरआमाको घरमा लगिएको थियो ।
चितवन क्षेत्र न १ क मा घरदैलो धमाधम भैरहेको छ । क का उमेद्दवार लोकप्रिय नेता दावा लामा राप्ती नगरपालिका(१०