मुख्य खबर

एमाले कोशी प्रदेशको चुनाव : पदाधिकारीमा प्यानल नै बनाएर उम्मेदवारी

      नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । पार्टी नेतृत्वले प्यानल बनाउन निषेध गरेकोमा यहाँ पनि पदाधिकारीसहित प्यानल बनाएर उम्मेदवारी दर्ता भएको हो । प्रदेश अध्यक्षका लागि मोरङका विनोद