अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका छन् ।पुष्पलाल (मध्यपहाडी) राजमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा रहेका अध्यक्ष ओलीले आज बिहान पोखरास्थित पुष्पलाल स्मृति पार्कमा पुष्पलालको शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण कार्यक्रमसँगै आजको यात्रा कार्यक्रम सुरु भएको छ । यात्रा टोली आज कास्कीको अमरसिंह, तालचोक, रूपा हुँदै लमजुङ पुग्नेछ । यात्रा टोली आजै लमजुङबाट गोरखा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...