नागढुंगाबाट दुई किलो सुन बरामद, तीनजना पक्राउ



हाम्रो इकोनोमि

 

 

काठमाडौं प्रवेश गर्ने नागढुंगामा पनि प्रहरीले दुई केजी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले दुई केजी सुनसहित तीनजनालाई पक्राउ गरेको हो । रसुवा नाका हुँदै तस्करी गरेर ल्याइएको सुन सूचनाका आधारमा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरूको नाम खुलाइएको छैन । यसअघि गएराति त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद गरिएको थियो भने त्यसअघि पनि प्रहरीले काठमाडौंको न्यूरोडस्थित एक कारखानामा छापामारी झण्डै आठ केजी सुन बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...