मुख्य खबर

मन्त्रिपरिषदको बैठक सुरु, प्रदेश प्रमुख तोक्दै अरु के-के निर्णय गर्दैछन् देउवा

आजै प्रदेश प्रमुख तोक्ने चर्चाकामाझ मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको छ। केही बेर अघिदेखि बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिए। सरकारले आफ्नो संवैधानिक दायित्व पुरा गर्न भन्दै राजनीतिक सहमति नजुटे पनि आज प्रदेश