मुख्य खबर

एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी र डोरमणिको उम्मेदवारी, पाण्डे आउट

नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ। सहमति जुट्न नसकेपछि दलको नेता छान्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा निर्वाचन कार्यक्रम चलिरहेको छ। समयसीमा भित्र डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका हुन्। यसअघि