मुख्य खबर

सिलवाललाई प्रहरीको सबै सूचना दिने त्यही इन्सपेक्टर हो, यसलाई छाडिन्न,’ भन्दै गोबिन्द पन्थीलाई आइजीपी अर्यालले थुन्न लगाएका

प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले गम्भीर अपराधमा संलग्न अभियुक्तलाई छाडन लगाएर पक्राउ गर्ने प्रहरी अधिकृतलाई नै हिरासतमा लिएको तथ्य खुलेको छ । ललितपुर निवासी नीता डंगोललाई हपहरण गरी बन्धक बनाउने भारतीय नागरिक रबि सिंहलाई पक्राउ गर्ने महानगरीय प्रहरी वृत्त पुल्चोकका