मुख्य खबर

शेरबहादुरलाई सिध्याउन शशांकको घरमा भाते बैठक,ओलीको जिल्लामा तीन हप्ता सम्म पूर्वराजाले राज गर्ने

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बुधबार सांसदसहित नेताहरूकाे ‘लञ्च मिटिङ’ बोलाएका छन्। फागुन २१ गते हुने पार्टी संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक भएको सन्दर्भमा डा.कोइरालाले बिहानी खानाको व्यवस्थासहित बैठक डाकेका हुन्। टाेखास्थित अाफ्नै निवासमा उनले लञ्च बैठक बाेलाएकाे एक नेताले