एउटै मात्रै जन्ममिति भएको म एक्लै पो रहेछु भन्दै ओलीले सांसदहरुलाई भने-नखाने कुरा नखानु, नजाने ठाउँमा नजानु
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सडक (माइतीघर), सदन र न्यायालयमा जन्ममितिको ‘लफडा’ भएको बताएका छन् । संसद्मा दरिलो उपस्थिति जनाउन र एमाले-माओवादी केन्द्रबीचको पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद्