मुख्य खबर

यसरी बनाईदैछ राजधानीमै कुकुर बुद्धाश्रम,१२ रोपनी जग्गामा कति कुकुर रखिदैछ?

भुस्याहा कुकुरका लागि बुद्धाश्रम, संसारमा छ कि छैन,त्यो अर्कै कुरा भयो तर काठमाडौंंमा भने भुस्याहा कुकुरका लागि बुद्धाश्रम बन्ने भएको छ । पशु स्रोत केन्द्र नामाकरण दिइएको कुकुर बृद्धाश्रम बनेपछी भने नेपालमा दुईथरि बृद्धाश्रम हुनेछ । एक मानिसको, अर्को कुकुरको