मुख्य खबर

जनकपुरमा शक्तिशाली बम ब्लास्ट,एक महिला गम्भीर घाइते

धनुषामा बम विष्फोट  हुँदा एक महिला घाइते भएकी छन्। धनुषा नगरपालिका ९ स्थित हेमछिरिङ लामाको मसला बगौचामा बिहिबार बिहान बम विष्फोट हुँदा लामाकी श्रीमती ७४ वर्षीया तिर्थमाया घाइते भएकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बम विष्फोटबाट तिर्थमायाको छाती र