मुख्य खबर

घुस्याहाका सरदार दीप बस्न्यातले पाप पखाल्न यसरी बाले धूप,चुडामणीले यस्तो बक्दा पनि किन राज्य चूप?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट २०७४ माघ २९ मा बिदा भएका दीप बस्नेतले मिडिया उद्योगमा लगानी गर्न लागेका छन् । स्रोतका अनुसार बस्नेतले जागिरे जीवनमा झापाको मालपोत कार्यालय प्रमुखदेखि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदै भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदासम्म